प्रकाशमानकी श्रीमती कांग्रेसबाट काठमाडौँ मेयरमा उम्मेदवार बन्ने सहमति
मेरोन्यूज
२०७९ वैशाख ९ गते १९:३३

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिका मेयरमा सिर्जना सिंहलाई बनाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा उनलाई मेयर बनाउने सहमति भएको हो ।
यसबारे औपचारिक निर्णय भोलि बिहान ११ बजे सार्वजनिक हुने बालुवाटार स्रोतले जनाएको छ । काठमाडौँको मेयरको उम्मेदवार बन्ने भएकी र्सिजना कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
कांग्रेसले शनिबार बिहान ११ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट महानगरपालिका मेयर र उपमेयरका उम्मेदवार चयन गर्ने भएको छ ।
सम्बन्धित
















RSP Vice Chair Aryal files nomination paper for HoR speaker
Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया