काभ्रेमा मिल्यो गठबन्धनको भागबण्डा
मेरोन्यूज
२०७९ वैशाख ११ गते १७:४२
काठमाडौँ । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनबीच काभ्रेमा बागबण्डा मिलेको छ ।
नेपाली कांग्रेसको बागमती प्रदेश सभापति ईन्दबहादुर बानियाँ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका प्रदेश इन्चार्ज केदार न्यौपानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार कांग्रेसले ४ नगरपालिका र ३ गाउँपालिका पाएको छ । जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका र तेमाल, रोशी र बेथान चोक गाउँपालिका रहेको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले धुलिखेल र मण्डनदेउपुर नगरपालिका पाएको छ भने नेकपा माओवादी केन्द्रले ४ गाउँपालिका पाएको छ ।

सम्बन्धित
















परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया