जसपाबाट वीरगञ्जको मेयरमा सिंह, विराटनगरको उपमेयरमा यादव चयन
मेरोन्यूज
२०७९ वैशाख ११ गते २०:३०

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो भागमा परेको महानगर र उपमहानगरका लागि उम्मेदवार चयन गरेको छ ।
आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनबाट जसपाले पाएको महानगर र उपमहानगरका लागि उम्मेदवारी चयन गरेको हो ।
जसपाले वीरगञ्ज महानगरको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, विराटनगर महानगरको उपमेयरमा अमरेन्द्र यादवलाई मनोनयन गरेको छ ।
पार्टी कार्यालयमा आज बसेको बैठकले उनीहरूलाई उम्मेदवारको पदमा चयन गरेको पार्टी कार्यालयले जनाएको छ ।

सम्बन्धित
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया