गोरखाको कांग्रेस कार्यालयमा तालाबन्दी
मेरोन्यूज
२०७९ वैशाख १२ गते १२:१२

गोरखा । गोरखा नगरपालिकास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् ।
नगरपालिकाका मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् ।
गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ । नगरपालिकाको मेयरको टिकट विश्वदेव श्रेष्ठले पाएका छन् ।
सम्बन्धित















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
National Assembly election report presented to President Paudel
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया