बुढानिलकण्ठबाट २२ चिनियाँ नागरिक पक्राउ
मेरोन्यूज
२०७९ वैशाख १२ गते १४:०१

काठमाडौं । अध्यागमन विभागले २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुढानिलकण्ठबाट १० जना पुरुष र १२ जना महिला गरी जम्मा २२ जनालाई पक्राउ गरेको हो ।
अध्यागमन विभागका अनुसार उनिहरुलाई गैर कानुनी काम गरेको आशंकाका आधारमा सोधपुछका लागि पक्राउ गरिएको हो ।
विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले मेरोन्यूजलाई भने,‘उनिहरुको भिजाको प्रोसेस कस्तो हो, याहाँ के गर्दैछन् र गैर कानुनी काम गरेको आशंका लागेर उनिहरुलाई सोधपुछका लागि ल्याएका हौँ । ’
उनिहरुलाई विभागले सोधपुछ गरिरहेको महानिर्देशक भट्टराईले बताए । उनले भने,‘नियन्त्रणमा रहेका उनिहरुको सोधपुछ कार्य जारी छ ।’
सम्बन्धित
















सेयर बजारमा २५ अंकको गिरावट
उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया