टिकट पाउने आशामा एमाले प्रवेश, अन्तमा स्वतन्त्र उम्मेदवारी दर्ता
मेरोन्यूज
२०७९ वैशाख १२ गते १६:२५

काठमाडौँ । टिकट पाउने आशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर नेकपा एमाले प्रवेशका जानकीराम साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
एमालेबाट पनि टिकट नपाएपछि उनले जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
यसअघि उनी जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष थिए । मेयरको टिकट पाउने आशामा उनी एक साताअघि मात्रै एमाले प्रवेश गरेका थिए ।
एमालेले जनकपुधामको मेयरमा शिव शंकर साह हिरालाई उम्मेदवारमा सिफारिस गरेको थियो ।
सम्बन्धित
















संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया