मनाङको नासोंमा तीन जना वडाध्यक्ष सर्वसम्मत चयन
मेरोन्यूज
२०७९ वैशाख १२ गते १९:१६
पोखरा । मनाङको नासों गाउँपालिकाको तीन जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् । वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत वडाध्यक्ष चयन भएका हुन् ।
वडा नम्बर ५ मा थुतेन लामा, वडा नम्बर ६ मा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ मा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
सम्बन्धित
















संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया