पाँच हजार २२६ परीक्षण हुँदा १० जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७९ वैशाख १३ गते १६:२०
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । कूल पाँच हजार २२६ जनाको परीक्षण गर्दा १० जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट आज कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार हाल देशभर दुई सय ६१ सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया