गण्डकी ४ को वडाध्यक्षमा सञ्चारकर्मी पन्तले दिए उम्मेदवारी
मेरोन्यूज
२०७९ वैशाख १३ गते १८:१९

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका ४ को अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट सञ्चारकर्मी सुजन पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।
विगत लामो समयदेखि सञ्चार क्षेत्रबाट समाजमा परिवर्तनकारी भूमिका खेल्दै आएका पन्तले असन्न निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सञ्चारकर्मी पन्तलाई जसपा गोरखाले सर्वसम्मत वडाध्यक्षको लागि सिफारिस गरेको थियो । सञ्चार क्षेत्रमा सँगै विभिन्न सामाजिक सेवामा सक्रिय रहेका उनी स्थानीय तहमा चर्चित युवाका रुपमा परिचित छन् ।
सम्बन्धित
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया