बिहीबार, माघ १५, २०८२

ललितपुर महानगर एमालेका उपमेयर शाक्यविरुद्ध उजुरी

मेरोन्यूज २०७९ वैशाख १३ गते २१:५६

ललितपुर । जिल्लाको ललितपुर महानगरका नेकपा एमालेका तर्फबाट उपमेयरका उम्मेदवार मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ ।

ललितपुर महानगरको निर्वाचन कार्यालय जाउलाखेलमा आज ज्ञान बहादुर खड्गीले शाक्यविरुद्ध उजुरी दिएका हुन् ।

विं.सं. २०७४ को प्रदेशसभाको समानुपातिक निर्वाचन बन्द सूचीमा नेकपा माओवादी केन्द्रको तर्फबाट शाक्यको आदिवासी जानजाति महिला सूचीमा १४ नंम्बरमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया