विप्लवको पार्टीमा फुट :
धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली पदमुक्त

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका दुई जना नेतालाइ पार्टी जिम्मेवारीबाट पदमुक्त गरेका छन् । पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई विप्लवले पदमुक्त गरेका छन् । फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई पदमुक्त गरेका हुन् ।
पार्टी निर्णय विरुद्ध स्थानीय तह चुनावमा उम्मेदवारी दिएको भन्दै सचिवालय सदस्य बास्तोलाले आइतबार वक्तब्य दिएर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर त्यसलाई पार्टी निर्णय विपरित वक्तब्य भन्दै विप्लवहरुले प्रतिवाद गरेका थिए । निर्वाचन उपयोग गर्ने /नगर्ने विषयमा विप्लवको पार्टीमा विवाद बढेको थियो । यही विवादका कारण नेकपा फुटको स्थितीमा पुगेको हो । विप्लव, प्रकाण्ड चुनाव उपयोगको पक्षमा छन् । धर्मेन्द्र, हेमन्त भने निर्वाचन उपयोगको विपक्षमा छन् ।

















लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया