झापामा कांग्रेस र एमालेका वडा सदस्यहरू निर्विरोध
मेरोन्यूज
२०७९ वैशाख १७ गते २०:५६
झापा । जिल्लाका दुई पालिकाबाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेबाट उम्मेदवार बनेकी मेचीनगर नगरपालिका ११ का रञ्जिता नेपाली रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी नेपाली कांग्रेसबाट कचनकवल गाउँपालिका ४ की दलित महिला वडा सदस्य विजली दास निर्विरोध भएकी छन् । उनीहरूको प्रत्यासी उम्मेदवार नभएकाले निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताए ।
सम्बन्धित
















युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रतिक्रिया