अप्रिलमा मात्र ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिए
मेरोन्यूज
२०७९ वैशाख १९ गते १७:३६

काठमाडौं । पछिल्लो एक महिनामा मात्र ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याकं अनुसार अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३४८ विदेशी भित्रिएका हुन् ।
जसमा सबैभन्दा बढी २२ हजार ४ सय ७७ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ का (चार महिना) मा हालसम्म १ लाख ३७ हजार ९५ जना विदेशीले नेपाल भ्रमण गरिसकेका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा १५९.९० प्रतिशतले बढी हो । सन् २०२१ को अप्रिल महिनामा केवल २२ हजार ४ सय ५० जना पर्यटक नेपाल आएका थिए ।
सम्बन्धित

















समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
समानुपातिकमा १ करोड ४ लाख मतगणना
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया