शुक्रबार, माघ १६, २०८२

चितवन पुगेका देउवाले बागी उम्मेदवार पौडेललाई भेट्दै

मेरोन्यूज २०७९ वैशाख २२ गते ८:१४

काठमाडौं । सत्ता गठबन्धनको सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाका उमेदवार जगन्नाथ पौडेलसँग भेट गर्दैछन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।

सभापति देउवा बुधबार नै चितवन पुगेका थिए । अहिले केही बेरमा सभापति देउवा र पौडेलबीच भेट हुदैछ । पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भेट्न बोलाएको बताए ।पौडेलले भने ‘अहिले म साथीहरुसँगको छलफलमा छु, त्यसपछिमात्रै भेट हुनेछ।’

प्रतिक्रिया