साताको दोस्रो दिन नेप्से दोहोरो अंकमा वृद्धि
मेरोन्यूज
२०७९ वैशाख २६ गते १६:०६
काठमाडौँ । साताको दोस्रो दिन आज सेयर बजार परिसूचक नेप्से बढेको छ । परिसूचक १२.२७ अंकले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ ।
नेप्से बढेसँगै बजारमा कूल कारोबार रकम एक अर्ब ३९ करोड पुगेको छ । आज २२२ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ११४ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ७१ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
आज माहुली लघुवित्तको शेयर मूलय ७.७७ प्रतिशतले बढ्यो । दोस्रो बजारमा हिमालयन ऊर्जा विकास कम्पनी र स्वरोजगार लघुवित्त लगायतका कम्पनी लगानीकर्ताले भने बजारबाट गुमाउन पुगे ।
आज यी कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेका थिए ।
सम्बन्धित















नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
लमजुङमा जिपले च्यापेर चालकको मृत्यु
आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
तेल सङ्कटले एसियामा तनाव
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
प्रतिक्रिया