थप २१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित दुई सयभन्दा कम
मेरोन्यूज
२०७९ वैशाख २८ गते १७:०४
काठमाडौँ । देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज तीन हजार ७८८ जनाको परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
यो अवधिमा १६ जना संक्रमण मुक्त भएका छन् । आज कोरोनाका कारण कसैको निधन भएको छैन ।
मन्त्रालयका अनुसार हाल नेपालमा एक सय ८७ सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया