के बाबुराम भट्टराईलाई कारवाही होला ?

काठमाडौं । आफुले गरेको मतदानको स्वस्तिक छाप सहितको तस्वीर सार्वजनिक गरेपछि जसपाका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई विवादमा तानिएका छन् ।
उनलाई निर्वाचन कसुर तथा सजाए ऐन २०७३ अनुसार निर्वाचन आयोगले कारवाही गर्नुपर्ने माग चौतर्फी उठेको छ । सो ऐनको परिच्छेद ३ मा मतदान तथा मतगणना सम्बन्धी कसूर तथा सजाय सम्बन्धी व्यवस्थाको दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ ।
त्यस्तो गर्ने व्यत्तिःलायृ मतदान अधिकृतले र १५ हजार सम्म जरिवाना गर्न सक्ने वा मतदान गरी नसकेको भए सो मतपत्र छुट्टै खाममा राखी मुचुल्का उठाई सो मतपत्र गणना गर्न नहुने उल्लेख छ ।
यता पूर्व प्रधानमन्त्री भट्टराईले यो विषयमा विवाद बढ्दै गएपछि त्यसको बचाउ गरेका छने । उनले सामाजिक सञ्जालमा लेखेका छने । लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचाररमत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो।मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुॅदैन।

गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो।तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन ।
















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया