काठमाडौंको बूढानीलकण्ठमा एमालेको अग्रता
मेरोन्यूज
२०७९ वैशाख ३१ गते ९:४५

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अग्रता हासिल गरेको छ । नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले हालसम्म ७८७ मत प्राप्त गरेका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार विनोद चालिसेले हालसम्म ४२८ मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादीका उम्मेदवार बालकृष्ण श्रेष्ठले १२७ मत प्राप्त गरेका छन् । लौरो चिह्न लिएर उठेका सुमित खरेलले ३८ मत प्राप्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया