मालिका पालिकामा एमालेका उम्मेदवार विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १५:१०
म्याग्दी । जिल्लाको मालिका गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सार्वजनिक मत परिणामअनुसार पालिकाको अध्यक्षमा एमालेका वेगप्रसाद गर्वुजा र उपाध्यक्षमा एमालेकै लक्ष्मी पुनः विजयी भएका हुन् ।
एमालेका गर्वुजाले तीन हजार ९१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९ सय ७० मत पाएका छन् ।
नवनिर्वाचित गर्वुजा गत स्थानीय निर्वाचनमा उनै रोकाबाट पराजित भएका थिए ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया