हेटौंडा उपमहानगर १ मा कांग्रेस विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १८:१०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट सबिन न्यौपानेले १४४२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी एमालेका उत्तम पौडेलले १३११ मत प्राप्त गरेका छन् । १ नम्बर वडामा ३२८६ मत खसेको थियो ।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया