साताको पहिलो दिन ३४ अंकले घट्यो नेप्से
मेरोन्यूज
२०७९ जेठ ९ गते १६:५६
काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज एकै दिन ३४ अंकभन्दा बढी अंकले घटेको छ । साताको पहिलो दिन आज नेप्से सूचक ३४.२१ अंकले घट्दै २२ सय अंक आइपुगेको हो ।
आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । जसमा १३ वटा उपसूचकमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचकमा २.६२ प्रतिशतले घटेको छ ।
यस्तै, होटल तथा पर्यटन २.४४ प्रतिशतले, हाइड्रोपावर २.०८ प्रतिशतले, फाइनान्स समूह २.०४ प्रतिशतले र लगानीको समूह २.०१ प्रतिशतले घट्न पुगेको छ ।
यस्तै, विकास बैंक समूह १.९७ प्रतिशतले घटेको आज निर्जीवन बीमा समूह १.७२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.८४ प्रतिशतसहित सबै समूहमा अंक घटेको छ ।
सम्बन्धित















मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
मौसम धुम्म भइन्जेल सचेत रहन आग्रह
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
प्रतिक्रिया