हवाई भाडा ४४५ रुपैयाँसम्म वृद्धि, यस्तो छ सूची
मेरोन्यूज
२०७९ जेठ ९ गते १९:२१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेसँगै हवाई भाडा बढेको छ । वायुसेवा सञ्चालक संघले आगामी बुधबारदेखि लागु हुने गरी हवाई भाडा बढाएको हो ।
संघका अनुसार काठमाडौंबाट धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकैपटक ४४५ रुपैयाँ भाडा बढेको हो । निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० बढाएर १६६ रुपैयाँ पुर्याएको थियो ।
बढेको मूल्यअनुसार काठमाडौं–भद्रपुर ३ सय, काठमाडौं– विराटनगर २४०, काठमाडौं–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५ रुपैयाँ भाडा बढेको हो ।

सम्बन्धित














जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
यस्तो छ आज तरकारिकाे मूल्य
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया