आइएमई मोटर्स हाइएष्ट बिजनेस ग्रोथ अवार्डबाट सम्मानित
मेरोन्यूज
२०७९ जेठ ९ गते २१:३८

काठमाडौँ । आइएमई मोटर्स ‘हाइएष्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ ।
भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैण्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डले सम्मान गरेको हो ।
आइएमई मोटर्स नेपालका लागि अशोक लेलैण्ड इण्डियाको आधिकारिक बिक्रेता हो । अशोक लेलैण्ड इण्डियाले आइएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त ग्लोबल कन्फ्रेन्स शनिबार सकिएको छ ।
सम्बन्धित
















बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया