हप्ता दिनमा दोस्रोपटक बढ्यो गाडी भाडा
मेरोन्यूज
२०७९ जेठ १० गते १८:२२

काठमाडौँ । सरकारले हप्ता दिनमा दोस्रोपटक सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । आजदेखि नै लागू हुने गरी लामो दुरीको सार्वजनिक सवारीको भाडा वृद्धि भएको हो ।
यसअघि गत ३ गते मात्रै भाडा वृद्धि भएको थियो । पेट्रोलियम पदार्थमा पुनः प्रति लिटर १० रुपैयाँ मूल्यवृद्धि भएसँगै सार्वजनिक सवारीको पनि भाडा वृद्धि भएको हो ।
यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नयाँ भाडा दरअनुसार अन्तरप्रदेशमा २.१ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहक गाडीमा २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।
इन्धनको मूल्य एकैपटक ५ प्रतिशत वा सोभन्दा बढी वृद्धि भए सार्वजनिक सवारीको भाडा पनि वृद्धि हुन्छ ।
सम्बन्धित
















बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
Teenager buried to death due to mound-collapse
Pakistan congratulates Nepal on successful completion of general elections
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया