भरतपुरकी मेयर रेणु दाहाल सवार गाडी दुर्घटना
मेरोन्यूज
२०७९ जेठ १३ गते १६:१७

काठमाडौं । जावलाखेलस्थित स्टाफ कलेज अगाडी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा परेकी छन् ।
जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी टायर पन्चर भएर पोलमा ठोक्किन पुगेपछि दुर्घटना हुँदा उनि घाइते भएकी छन् । दुर्घटनामा परेकी दाहालको टाउकोमा चोट लागेको छ ।
उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।
सम्बन्धित
















भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया