संसदमा घाँटी सुकाएर बोल्दैमा विकास हुन्छ : राजेन्द्र महतो
मेरोन्यूज
२०७९ जेठ १३ गते १६:२९

काठमाडौँ । लोकतन्त्र समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले नीति तथा कार्यक्रमले कर्मकाण्ठी मात्रै भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रमले कुनै विकास हुन नसकेको बताए ।
‘संसदमा हाम्रा राष्ट्रपतिले तीन घण्टा घाँटी सुकाएर बोल्नु भयो, प्रतिपक्षी दलका शीर्ष नेताले तीन घण्टा घाँटी सुकाएर बोल्नु भयो, यसरी बोल्दा जनताको पक्षमा कुनै कुरा आयो ?,’ उनले भने, ‘घाँटी सुकाएर बोल्दैमा देशको विकास हुन्छ ?’
नेपाली जनतालाई गुर्मराहमा राखेर विकासको कामलाई ढाकछोप गरेको नेता महतोले आरोप लगाए । उनले जनताले समृद्धि खोजिरहेको भए पनि विकास हुन नसकेको बताए ।
उनले राजनीति कुर्सीका लागि भएको भन्दै जनतामाथि अन्याय भएको बताए । ‘लोकतन्त्रको बलियो भइरहेको छ कि, भ्रष्टाचारी बलियो भइरहेको छ ?,’ उनले प्रश्न गरे ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया