स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा लाजिम्पाटमा
मेरोन्यूज
२०७९ जेठ १३ गते २१:००

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले नारायण चौर नक्सालमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।
शुक्रबार एक कार्यक्रमबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् । कार्यक्रममा बैंकका निर्देशक भरत कुँवर ग्राहक तथा वरिष्ठ कर्मचारीको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले भने, ‘हामी नयाँ शाखाबाट हाम्रा विद्यमान र नयाँ ग्राहकलाई सेवा दिन पाउँदा हर्षित छौँ, नयाँ स्थानबाट ग्राहकलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिने छ, ग्राहकका लागि सेवा सुविधा बढाउन बैंकसँग उच्च डिजिटल क्षमता रहेको छ ।’
बैंकले शाखामा नयाँ खाता खोल्नका लागि विभिन्न अफरहरू पनि ल्याएको छ ।
सम्बन्धित















नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
प्रतिक्रिया