बजेटभन्दा धेरै रकम विकासको लक्ष्य कार्यान्वयनमा खर्च हुने (प्रतिवेदनसहित)
मेरोन्यूज
२०७९ जेठ १४ गते २२:१०

काठमाडौँ । सरकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको आर्थिक विवरणसहितको आर्थिक सर्वेक्षण पेस भएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण २०७८–७९ पेस गरेका हुन् ।
सर्वेक्षणका अनुसार दिगो विकासको लक्ष्य भेट्न नेपालले वार्षिक बजेटभन्दा ठूलो रकम खर्च गर्नु पर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउँदै गरेको सरकारले दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक करिब २० खर्ब २५ अर्ब रुपैयाँ खर्च गर्नु पर्ने भएको हो ।
सम्बन्धित
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया