बुधबार, माघ ७, २०८२

म्यादी प्रहरीलाई अधौगिक सेनाको रूपमा प्रयोग गरी रोजगार दिइने

मेरोन्यूज २०७९ जेठ १५ गते १७:४१

काठमाडौं । सरकारले म्यादी प्रहरीलाई अधौगिक सेनाको रूपमा प्रयोग गरि रोजगार दिइने जनाएको छ ।

सोमबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्दै सरकारले म्यादी प्रहरीलाई अधौगिक सेनाको रूपमा प्रयोग गरि रोजगार दिइने जनाएका हुन् ।

प्रतिक्रिया