दुर्घटनाग्रस्त तारा एयरको जहाजमा एकै परिवारका सात जनाको मृत्यु

काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरको जहाजमा एकै परिवारका सात जना परेका छन् । धनुषाको मिथिला नगरपालिका ११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो।
जसमा धनुषाका राजनकुमार गोले, इन्द्रबहादुर गोले, राममाया तामाङ, पुरूषोत्तम गोले, तुलसादेवी तामाङ, मकरबहादुर तामाङ र सुकुमाया तामाङको मृत्यु भएको हो । राजनकुमार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेश कमिटी सदस्य हुन् ।
राजनकुमारले शुक्रबार धनुषाबाट काठमाडौं आएका उनीहरू शनिबार पोखरा पुगेका थिए। उक्त परिवारका मुक्तिनाथ दर्शन गर्न गएको थियो । जाँदै जाँदै आईतबार बिहान आइतबार बिहान ९ .५५ मा पोखराबाट उडेको जहाज १०.१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर जहाज हराएको थियो । भने सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २को सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियाे।
















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया