नयाँ दिल्लीमा १५ औँ गणतन्त्र दिवस मनाइयो
मेरोन्यूज
२०७९ जेठ १६ गते १४:३९

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा १५ औँ गणतन्त्र दिवस मनाइएको छ । हरेक वर्ष जेठ १५ गते नेपालभर मनाउँदै आएको गणतन्त्र दिवसको अवसरमा भारतमा रहेका नेपालीहरूले पनि दिवस मनाएका हुन् ।
अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिअन्तर्गत दिल्ली राज्य समिति तथा दिल्ली हरियाणा युपी संयुक्त राज्य समितिको संयुक्त आयोजनामा मिति जेष्ठ १५ मा गणतन्त्र दिवस मनाएको हो ।
दिवस कार्यक्रमको अध्यक्षता दिल्ली हरियाणा युपी संयुक्त राज्य समिति अध्यक्ष बेलबहादुर पुन र कार्यक्रमको सञ्चालन दिल्ली राज्य सचिव अटल परियारले गरेका थिए ।
कार्यक्रममा केन्द्रीय महासचिव चक्र बहादुर मलाती, उपमहासचिव आरवी खड्का थिए । यस्तै, संयुक्त राज्य समिति सहइञ्चार्ज मानु श्रेष्ठ, सदस्यहरू नारायण वि.क. अर्जुन दयाललगायत उपस्थिति थियो । कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो ।
सम्बन्धित

















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया