तारा एयरको पोखरा–जोमसोम उडान एक साता बन्द
मेरोन्यूज
२०७९ जेठ १९ गते १७:३३

काठमाडौँ । गत सोमबार आफ्नो जहाज दुर्घनाग्रस्त अवस्थामा फेला परेसँगै तारा एयरले पोखरा– जोमसोम–पोखरा उडान एक साता बन्द गरेको छ । भोलिदेखि लागु हुने गरी २७ गतेसम्म उक्त रुटको सबै उडान बन्द गरेका तारा एयरले जानकार दिएको छ ।
बिहीबार एक सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्म पोखरा–जोमसोम–पोखरा उडान स्थगित गरेको जनाएको हो ।
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान आइतबार दुर्घटनामा परेको थियो । जहाजमा २२ जना सवार थिए । उनीहरू सबै मृत अवस्थामा भेटिएका थिए ।
सम्बन्धित

















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया