अभिनेता पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
मेरोन्यूज
२०७९ जेठ १९ गते १९:३८

काठमाडौँ । नाबालिग कलाकारलाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको छ । उच्च अदालत पोखराले शाहलाई थुनामै राख्न आदेश दिएको हो ।
न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।
तनहुँ र नवलपुर जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि त्यसविरुद्ध शाह उच्च उदालत पोखरामा गएका थिए ।


सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया