एमालेलाई अर्थमन्त्रीको जवाफ : बजेट बनाउँदा चुनाव हेरिएको छैन
इन्डक्सन चुल्हो बाँडेर भोट खोजेको छैन । बाँडने बेलामा सँगै जाँउला

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले बजेट बनाउँदा चुनावलाइृ नहेरिएको बताएका छन् । बजेटको छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट चुनाव हेरेर ल्याएको र इन्डक्सन चुल्हो बाँडेर सरकारले जनतासँग भोट मागेको आरोप लगाएको थियो ।
त्यसको जवाफमा अर्थमन्त्री शर्माले चुल्हो बााडेर भोट नमागिएको प्रष्ट पारे ।
बजेट छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले त्यस्तो बताएका हुन् । कुनै पनि स्वार्थ नियत रहेर बजेट नल्याइएको प्रष्ट पाादै अर्थमन्त्री शर्माले बजेटलाई चुनावसाग जोडेर नहेर्न आग्रह गरे ।
उनले भने,–‘बजेट चुनाव हेरेर ल्याइएको होइन । बजेट चुनाव हेरिएको छैन । इन्डक्सन चुल्हो बाँडेर भोट खोजेको छैन । बाँडने बेलामा सवै सँगै जााउला । तर जसले यो प्रश्न उठाउनु भयो, उहाँहले बाध्यताले होला त्यस्तो प्रश्न उठाएको । मनैबाट छ त भन्दा छैन होला ।’















यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया