मंगलबार, पुष २२, २०८२

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मेरोन्यूज २०७९ जेठ २२ गते १२:४५

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुनको भाउ ९७ हजार ९ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार ४ सय रुपैयाँमा झरेको छ।आज चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया