नवलपरासी जिल्ला अदालतमा गोली चलाउँने यादवकाे खोजी कार्य जारी छ : खाण
मेरोन्यूज
२०७९ जेठ २४ गते १२:४७

काठमाडौं । नवलपरासीको नवलपरासी जिल्ला अदालतमा सोमबार गोली चलाउँने हंशराज यादव खोजी कार्य जारी रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूको प्रश्नको जवाफ दिदै गृहमन्त्री खाणले नवलपरासीको रामग्राम नगरपालिका ३ बस्ने हंशराज यादवलाई नेपाल प्रहरीको खोजी रहेको बताएका हुन् ।
सोमबार दिउँसो ३.३०मा रामग्राम जिल्ला अदालतको प्राङगणमा यादवले गोली चलाएका थिए । यादव कार्की नाता पर्ने रोसनी यादवबीच जग्गाका विषयमा विवाद हुदाँ त्यो विवाद अदाल पुगेको थियो । मन्त्री खाणलेभने,‘ गोली चल्दा मानविय क्षति त भएको छैन् तर यो निकै संवेनदशिल र गम्भिर विषय हो ,गोली चलाउँने यादवलाई खोजी कार्य जारी छ , आसा गछौं छिटै भेटिन्छन्।’
सम्बन्धित
















अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया