कर्णालीमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम
मेरोन्यूज
२०७९ जेठ २५ गते ९:५६

सुर्खेत । कर्णाली प्रदेश सरकारले बालबालिका सशक्तिकरणका लागि बैंकमा रकम जम्मा गरिदिने कार्यक्रम सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेशको नीति तथा कार्यक्रममार्फत ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ भन्ने नारासहित सो कार्यक्रम तय गरेको हो ।
सो नीति तथा कार्यक्रम अनुसार छोरीको सशक्तिकरण तथा लैङ्गिक समानताका लागि ‘बैक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई अभिलेखको समुचित व्यवस्थापन गनेरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्दै निरन्तरता दिइने छ ।
सम्बन्धित















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया