आमा !
आयान्श पौड्याल
२०७९ जेठ २५ गते २०:४९

सबैभन्दा राम्री !
आमा नै हुन् हाम्री !
कमिलाको दुलो !
मेरो आमा ठूलो !
घामको पछि छाया !
लाग्छ उनकै माया !
होमक गराई खेलाउने !
स्कुलबाट लिई आउने !
घरमा माम पकाउने !
रिसाउँदा फकाउने !
कति गरुँ बयान !
मेरो आमा महान !
- आयान्श पौड्याल
शाकंरी स्कुल, छाउनी
कक्षा २, पर्ल
सम्बन्धित
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया