नुवाकोट बेलकोटगढीका युवक पोर्चुगलको समुद्रमा मृत फेला
मेरोन्यूज
२०७९ जेठ २८ गते १२:०५

काठमाडौं । गत अप्रिल १५ देखि पोर्चुगलमा हराइरहेका एक युवकको शव पोर्चुगलको समुद्रमा भेटिएको छ ।
नुवाकोट बेलकोटगढी-१२ स्थायी घर भएर पोर्चुगल बस्दै आएका सुजन सिलवालको शव बिहीबार भेटिएको एनआरएनए पोर्चुगलले जनाएको छ ।
सिलवालको शव पोस्र्टमार्टमका लागि अस्पतालमा राखिएको छ । रोजगारीको सिलसिलामा सिलवाल ७ वर्ष अघि पोर्चुगल पुगेका थिए । उनको के कति कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भइरहेको बताइएको छ ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त
१९ जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी
पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया