राज्यमन्त्री वलीलाई बर्खास्त गर्न एमालेको माग
मेरोन्यूज
२०७९ जेठ ३१ गते १५:४४

काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई तत्काल बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।
मन्त्री वलीले मंगलबार बिहान दाङ तुल्सीपुर उपमहानगर ५ का एकराज बस्नेतको घरमा पुगेर बस्नेतकी श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै एमालेले बर्खास्त गर्न माग गरेकी थिइन् । मन्त्री वलीले बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात गरेकी हुन् ।
वलीको व्यवहारले सबै सांसद र प्रदेशबासीको शीर झुकेको भन्दै लुम्बिनी प्रदेशका एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल राजीनामा माग गरेका हुन् । प्रहरीले मन्त्री वलीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
सम्बन्धित
















अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद् द्वारा निन्दा
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
Gold, silver prices decline
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया