एसपीपीबारे जानकारी दिन प्रधानसेनापतिलाई बोलाइयो
मेरोन्यूज
२०७९ असार २ गते १९:२०

काठमाडौँ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको विषय सार्वजनिक भएसँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।
समितिले शुक्रबार बिहान ९ बजे बस्ने गरी बैठकमा प्रधानसेनापतिलाई बोलाएको हो । बैठकमा एसपीपीबारे छलफल हुने भएको छ ।
एसपीपी कार्यक्रम २०१५ देखि सुरुवात भएको कुरा सार्वजनिक भएको र त्यसबारे आधिकारीक कुरा, सेनाको धारणा र सन् २०१५, २०१७ तथा २०१९ मा एसपीपीबारे घटनाबारे बुझ्न बैठक आह्वान गरिएको हो ।
बैठकमा उपस्थित हुन एसपीपीबारे जानकारी ल्याउन प्रधानसेनापतिलाई पत्राचार गरिएको स्रोतले जनाएको छ । उक्त विषयमा छलफल गर्न रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि बोलाइएको छ ।
सम्बन्धित
















कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
इस्लामावादकाे एक मस्जिदमा आत्मघाती विस्फोट : ३० जनाको मृत्यु, १३० बढी घाइते
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया