अमेरिका भ्रमण र एसपीपीबारे प्रधानमन्त्रीले समितिमा जवाफ दिने
मेरोन्यूज
२०७९ असार ५ गते ७:४२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोलाइएको छ ।
सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र आसन्न अमेरिका भ्रमण छलफलको एजेण्डा रहेको छ ।
देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवाल तथा एसपीपीको जवाफ दिन बैठकमा बोलाइएको हो । शुक्रबार बसेको समितिको बैठकले एसपीपीबारे सरकारको निर्णय औपचारिक रूपमा समितिमा पेस गर्न निर्देशन दिएको थियो ।
यसअघि एसपीपीका बारेमा परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल भइसकेको छ ।
सम्बन्धित
















युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया