विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउने माग लिएर निर्वाचन आयोग पुगे कांग्रेसका महामन्त्रीद्वय
मेरोन्यूज
२०७९ असार ७ गते ११:४९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् ।
महामन्त्रीद्वय थापा र शर्मा विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न त्यहाँ पुगेका हुन् ।
महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर ध्यानाकर्षण गराउँदैछन् । त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
सम्बन्धित
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया