हङकङको भ्रमण गर्दै राष्ट्रपति सी
मेरोन्यूज
२०७९ असार ११ गते १४:४१

काठमाडौँ । हङकङ–चीनका राष्ट्रपति सी जिनपिङले हङकङको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति सीको सन् २०२० पछि भूख्य भूमि चीनबाहिर पहिलो भ्रमण हुनेछ ।
भ्रमणका क्रममा उनले हङकङ चीनलाई हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र हङकङको आगामी प्रशासनको उद्घाटन समारोहमा सहभागी हुने छन् ।
क्यारी लामको स्थानमा जोन ली जुलाई १ मा हङकङको नयाँ नेता बन्दै छन् । नयाँ नेतृत्व हस्तान्तरण कार्यक्रममा चिनियाँ नेताले हङकङको भ्रमण गर्ने एउटा परम्परा नै छ । सन् २०१७ मा क्यारी लामको सपथमा पनि राष्ट्रपति जिनपिङले हङकङको भ्रमण गरेका थिए ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया