अर्जुननरसिंह केसीको मुटुमा पेसमेकर राखियो
मेरोन्यूज
२०७९ असार १५ गते १३:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको मुटुमा पेसमेकर राखिएको छ । उनलाई मुटुको चालमा समस्या देखिएपछि मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।
बुधबार उनको मुटुमा पेसमेकर राखिएको हो ।
केसीका स्वकीय सचिव निराजन थापाले भने –‘मुटुमा समस्या देखिएपछि उहाँ (अर्जुननरसिंह) लाई अस्पताल भर्ना गरिएको थियो, अपरेशन गरेर पेसमेकर राखिएको हो । उहाँको स्वास्थ्य सुधारउन्मुख रहेको चिकित्सकहरूले जानकारी दिनुभएको छ ।’
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया