स्वतन्त्र उम्मेदवारको भेला सुरु (दस्तावेजसहित)
मेरोन्यूज
२०७९ असार १८ गते १२:२८

काठमाडौँ । आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका उम्मेदवारको भेला सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार ‘स्वतन्त्र उम्मेदवारी अभियान’को भेला सुरु भएको हो ।
भेलामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई समेत बोलाएर छलफल भएको छ । उक्त भेलाको संयोजक काठमाडौंबाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका सुमन सायमी रहेका छन् ।
भेलामा रवि लामिछानेका आफ्नै दाइ हरिशरण लामिछाने, सुमन सायमीलगायत उम्मेदवार सहभागी भएका छन् ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया