आईजीपी नियुक्तिको मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा
मेरोन्यूज
२०७९ असार १९ गते १७:२८
काठमाडौँ । आईजीपी नियुक्तिविरुद्ध परेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
एआईजी विश्वराज पोखरेलले आफूलाई आईजीपी बनाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनले वरियताका आधारमा आफू आईजीपी हुनु पर्ने भन्दै मुद्दा दायर गरेका हुन् ।
उक्त मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो । सरकारले धिरज प्रताव सिंहलाई आईजीपी बनाएसँगै पाेखरेलले सर्वाेच्चमा मुद्दा दायर गरेका थिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया