बारामा भारतीय नागरिकको शव फेला
मेरोन्यूज
२०७९ असार १९ गते १९:१४
बारा । जिल्लाको महागढीमाई नगरपालिका २ इनर्वा चोकमा एक जना भारतीय नागरिको शव फेला परेको छ । स्थानीय राम जानकी मन्दिरको बराण्डामा आइतबार बिहान पुरूषको शव फेला परेको हो ।
मृतक पुरुष भारतको बिहार घर भई बिगत १ वर्षदेखि सो क्षेत्रमा माग्दै आएको प्रहरीले जनाएको छ । नाम थर नखुलेका अन्दाजी ७० वर्षका ती भारतीय नागरिकको मृत्यु पत्ता लागेको छैन ।
अनुसन्धान गरिरहेको प्रहरीले मृतकको शव प्रादेशिक अस्पलात कलैयामा राखिएको जनाएको छ ।
भारतीय नागरिको मृत्युका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया