मृतकको परिवारलाई ८ लाख दिने सहमति, केएमसी स्कुलबाट मृतकको शव उठाउने तयारी
मेरोन्यूज
२०७९ असार १९ गते २१:४७

काठमाडौँ । बुद्धनगरस्थित केएमसी स्कुलले ८ लाख रुपैयाँ दिने सहमति भएसँगै होस्टलमा कार्यरत मृतक महिला कर्मचारीको शव उठ्ने भएको छ । मृत्युको घटनामा विद्यालय प्रशासनले मृतकका परिवारलाई ८ लाख रुपैयाँ दिने भएको हो ।
आइतबार दिनभर भएको वार्तापछि मृतकका परिवारले शव उठाउन दिने सहमति गरेका हुन् । योसँगै मुचुल्का उठाउन सुरु भएको छ ।
मृतक कर्मचारीको शव पोस्टमार्टमका लागि त्रिवि अस्पताल लगिने प्रहरीले जनाएको छ । काभ्रेकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ गर्ल्स होस्टलमा मृत फेला परेकी थिइन् ।
मृतकका परिवारले रमाको हत्या भएको बताउँदै आएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया