युवतीलाई अश्लिल प्रश्न सोधेर युट्युबमा राख्ने लामा पक्राउ
मेरोन्यूज
२०७९ असार २१ गते १८:१९
काठमाडौँ । युवतीहरूलाई अश्लिल प्रश्न सोधेर युट्युब च्यानलमा राख्ने युवक पक्राउ परेका छन् । अश्लिल शीर्षकसमेत राखेर सामग्री पोष्ट गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का प्रवेशलाई पक्राउ गरेको हो ।
२२ वर्षीय लामाले ‘४ रियल टिभी’ नामक युट्युब च्यानलमा अश्लिल फैलाउने भिडियो बनाउँदै पोष्ट गर्दै आएका थिए । जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरेको ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया